काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको जवाफ लिखितरूपमा नै दिने हुनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ गते फर्काउने घोषणा गरेपछि नेता नेपालले लिखितरुपमा नै प्रतिक्रिया दिने स्थायी कमिटी सदस्य बेदुराम भूसालले जानकारी दिनुभयो ।
ओलीको आह्वानबारे नेपाल समूहको स्थायी कमिटी बैठक बोलाइएको छ ।







प्रतिक्रिया