अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको प्रश्न– ‘रेफ्री र न्यायाधीशमा के फरक छ ?’

गोकुल बास्कोटाको प्रश्न– ‘रेफ्री र न्यायाधीशमा के फरक छ ?’


काठमाडौं– कोरोना महामारी भए पनि फुटबलप्रेमीलाई यूरोकपको ज्वरोले सताएको छ ।

शनिबार रातिदेखि अन्तिम १६ को नकआउट चरणका खेलहरु सुरु भएसँगै सामाजिक सञ्जालमा तीखो राजनीतिक तर्क, तथ्य र टिप्पणी सार्वजनिक गर्नुहुन्छ, पूर्वमन्त्री गोकुल बास्कोटा । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका बास्कोटाले फुटबलको विम्ब प्रयोग गर्दै लेख्नुभएको छ, ‘साँच्ची रेफ्री र न्यायाधीशमा के फरक छ ? फुटबल हेर्दिम जस्तो लाग्यो आज ।’

प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइका क्रममा रहेकाबेला बास्कोटाले न्यायाधीशले लिने निर्णय (फैसला)प्रति संकेत गर्नुभएको हो ।