काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट हुने फैसलापूर्व भएको सहमतिले धेरै प्रभावित हुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुद्दाप्रति संकेत गर्दै भन्नुभएको छ, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३=१२३ मात्र ।
सर्वोच्चद्वारा न परमादेश, न पुन:स्थापना ! मच्चियो मच्चियो । जेठो नराम्ररी थच्चियो ।’
सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदैछ ।







प्रतिक्रिया