अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनर्स्थापना

सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनर्स्थापना


काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संवैधानिक इजलासले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस बदर गरेको हो ।

प्रधानमन्त्री न्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसलाई त्यसैदिन राष्ट्रपतिले सदर गर्नु भएको थियो ।

इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदकको पक्षमा आदेश जारी भएको फैसला सुनाउनु भएको थियो ।