अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइत हेराएर प्रधानमन्त्री भएको तीन दिनपछि देउवा बालुवाटार

साइत हेराएर प्रधानमन्त्री भएको तीन दिनपछि देउवा बालुवाटार


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९:५७ बजेको शुभ साइतमा बालुवाटार सर्नुभएको हो ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि उहाँ निजी निवास बुढानीलकण्ठमै बस्दै आउनुभएको थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।