काठमाडौं- एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपालका तीन विचलन स्मरण गराउनुभएको छ ।
‘माधव नेपाललाई विधि, पद्धति, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर। छैछौं महाधिवेसनमा बामदेव गौतमले नेतृत्वमा चुनौती पेस गरेपछि नेपालगन्जबाट खेदान, सातौंमा ओलीलाई फरक मत पेस गर्नै बन्देज र नवौंमा उनले हारेयताका वितण्डा,’ बास्कोटाले फेसबुकमा लेख्नुभएको छ ।
प्रमुख विपक्षी दल एमालेमा चार महिनायताको विवाद समाधान हुन सकेको छैन ।







प्रतिक्रिया