अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

प्रधानसेनापतिको कार्यभार हस्तान्तरण


काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गर्नुभएको छ ।

थापा आफ्नो तीनवर्षे कार्यकाल (भदौ २४ मा) सकिनु एक महिनाअघि मंगलबारबाट घर बिदामा बस्नुभएको हो ।

सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा उहाँले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी दिनुभयो ।

थापाले भदौ २४ मा पूर्ण रूपमा प्रधासेनापतिको कार्यभार शर्मालाई बुझाउनु हुनेछ । शर्मा नेपाली सेनाको ४४ औं प्रधासेनापति बन्नुहुनेछ ।