अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री बाँस्कोटाको ट्विट : लुकेर चिना हेराउनी, फुटानी लाउने

पूर्वमन्त्री बाँस्कोटाको ट्विट : लुकेर चिना हेराउनी, फुटानी लाउने


काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै छ। थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिए? भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो ।

प्रचण्ड स्वयम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचन्डले गरेको भैसी पूजाको चौतर्फी विरोध पनि भएको थियो । प्रचण्ड प्रधानमन्त्री हुदाँ भैसी पुजा गरेको भन्दै कम्युनिष्ट नेताहरुबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो ।