अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यादेश हिजो पनि गलत आज पनि गलतः गगन थापा

अध्यादेश हिजो पनि गलत आज पनि गलतः गगन थापा


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अध्यादेशमार्फत शासन चलाउनु गलत रहेको बताउनुभएको छ ।

विगतको सरकारले सोही कदमको विरोध गर्दै आएको स्मरण गर्दै थापाले फेसबुकमा लेख्नुभएको छ, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’