काठमाडौं- पत्नी राधिकाको जन्मदिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मज्जाले नाच्नुभएको छ ।
राधिकाको जन्मदिनमा बालकोटस्थित ओली निवासमा बुधबार साँझ जमघट थियो । पार्टीका केही नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेर जन्मदिन मनाएका थिइ ।
ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी मा छमछम नाच्नुभएको थियो ।
Watch on TikTok
प्रतिक्रिया