अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी उदगमभूमि थबाङमा एमालेको बलियो उपस्थिति

माओवादी उदगमभूमि थबाङमा एमालेको बलियो उपस्थिति


रोल्पा– माओवादी उदगमभूमि रोल्पाको थबाङमा नेकपा एमालेले बलियो उपस्थिति देखाएको छ ।

थबाङ गाउँपालिका कमिटीको अधिवेशनले देवबहादुर घर्तीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले केन्द्रीय सदस्य सूर्य थापाले मोहनविक्रम सिंह, मोहन वैद्य र प्रचण्डलाई ६० वर्षदेखि सहयोग गरेको थबाङले माओवादी सशस्त्र युद्धलाई शान्ति प्रक्रियामार्फत राजनीतिक निकासमा अवतरण गरिएपछि घोर उपेक्षा र विश्वासघातको नमिठो अनुभव बोक्दै बसेको बताउनुभएको छ ।