काठमाडौं – हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गर्नुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नुभएको हो । सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएका छन् ।







प्रतिक्रिया