अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नम्बर २ अब मधेस प्रदेश,राजधानी जनकपुर

प्रदेश नम्बर २ अब मधेस प्रदेश,राजधानी जनकपुर


जनकपुर -प्रदेश नं. २ को प्रदेशसभाले आज आफ्नो मूखय कार्यभार सम्पन्न गरेको छ । आजको बैठकले राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको छ । दुवै प्रस्तावको पक्षमा दुई तिहाइ सदस्यले मतदान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।