अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो


ललितपुर – ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताउनुभयो ।