सुर्खेत -प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको अधयक्षमा प्रकाश अधिकारी चयनन हुनुभएको छ ।
हिजो भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी,महासचिव प्रेम सिंखडा सचिव शेरबहादुर थापा र कालीबहादुर थापा र कोषाध्यक्षमा शुशिल खड्का चयन हुनुभएको छ ।







प्रतिक्रिया