अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट


काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट भएको छ।

विष्फोटमा केही श्रमिक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ।

घाइतेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताउनुभयो ।

अहिले घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ।