अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश र स्थानीय तहलाई ४ खर्ब ५० अर्ब रुपैंया बराबरको वित्तीय हस्तान्तरण

प्रदेश र स्थानीय तहलाई ४ खर्ब ५० अर्ब रुपैंया बराबरको वित्तीय हस्तान्तरण


काठमाडौं- आगामी आर्थिक वर्ष २०७९र८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो ।

अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ । सरकारले विभिन्न चार प्रकारका अनुदान तल्लो सरकारमा हस्तान्तरण गर्दै आएको छ ।
वित्तीय समानीकरण अनुदान :

प्रदेश ः ६१ अर्ब ४३

स्थानीय तह ः १ खर्ब २३ करोड