अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उहाँले सो रकम विनियोजन गरेको जानाकारी दिनु भयो ।

उहाँका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक संग्रालयको समेत स्थापना आगामाी आर्थिक वर्षमा हुने भएको हो।