अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन


काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बेरोजगारको तथ्यांक संकलन गरी रोजगारी सिर्जना गरिने बजेटमा उल्लेख रहेको छ।

स्थानीय तहको समन्वयमा बाँजो खेत पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृतलाई रोजगारी प्रदान गरिने भएको छ।

२ लाखलाई रोजगारी दिने घोषणा गरिएको छ।