अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानी क्षेत्रलाई ३७ अर्ब ३५ करोड

खानेपानी क्षेत्रलाई ३७ अर्ब ३५ करोड


काठमाडौं – सरकारले खानेपानी क्षेत्रलाई ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।

नागरिकलाई खानेपानी उपलब्धताका लागि काम गर्न उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भयो ।