अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रवासी नेपाली मञ्च डेनमार्कको अधिवेशन तयारी पूरा

प्रवासी नेपाली मञ्च डेनमार्कको अधिवेशन तयारी पूरा


कोपनहेगन- प्रवासी नेपाली मञ्च डेनमार्कको पाँचौ राष्ट्रिय अधिवेशन तयारी पूरा भएको छ ।

आगामी जुन १४ तारिक, ३१ जेठमा कोपनहेगनमा हुने पाँचौ राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको संयोजक रविन कार्कीले जानकारी दिनुभयो । अधिवेशनको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा प्रवास ईञ्चार्ज डा. राजन भट्टराई हुने कार्यक्रम छ ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने संयोजक कार्कीले जानकारी दिनुभयो ।