अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसमको खराबीका कारण काठमाडौंमा अवतरण गर्न नसकेको एयर अलजजिराको जहाज भैरवहामा अवतरण

मौसमको खराबीका कारण काठमाडौंमा अवतरण गर्न नसकेको एयर अलजजिराको जहाज भैरवहामा अवतरण


काठमाडौं -मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।

कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो।
भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ।

आज बिहान करिब ६.५० मा उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

Skip This