अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना


काठमाडौ- आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १,लुम्बिनी र सुदुरपश्चिमका केही भागमा भारी वर्षाको सम्भावना छ । अहिले विहान प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातभरजसो पानी परिरह्योआज दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।