अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको बैठक आज पनि बस्दै

प्रतिनिधीसभाको बैठक आज पनि बस्दै


काठमाडौ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठक दिउसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने र एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ।