अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु


काठमाडौं – नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक सुरु भएको छ ।

परिषद् बैठकमा देशभरबाट सहभागीहरू आए पनि हिजोदेखि मन्त्री पद गुमाएकाहरू भने सहभागी हुनुहुन्न ।

यता, नवनियुक्त मन्त्रीहरू पनि शपथ र कार्यभार ग्रहण गर्ने कार्यक्रमका कारण केन्द्रीय परिषद्मा सहभागी हुनुभएको छैन ।