अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोटेश्वरमा हायसले ठक्कर दिंदा एकजनाको मृत्यू,चालक फरार

कोटेश्वरमा हायसले ठक्कर दिंदा एकजनाको मृत्यू,चालक फरार


काठमाडौ -काठमाडौंको कोटेश्वरमा ट्रक र हायस ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर हायस दुर्घटनामा परेको हो । दुर्घटनामा परी पैदलयात्री देवकुमार सेनको मृत्यु भएको प्रहरीले जनाएको छ। हायस चालक फरार छन् ।