अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारी वर्षाका कारण केही ठाउँका हवाइ सेवा बन्द

भारी वर्षाका कारण केही ठाउँका हवाइ सेवा बन्द


काठमाडौ -भारी वर्षाका कारण केही ठाउँका हवाइ सेवा बनद भएका छन् । ।
भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।