अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को चयन भए ?

सुदूरपश्चिममा एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को चयन भए ?


काठमाडौं – नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका ७ जना जना सदस्य चयन गरेको हो । जसमा खरस आर्य समुदायबाट ३ जना महिला र एक जना पुरुष चयन भएका छन् ।

हेर्नुहोस् सूची

खासआर्य महिला

सन्तोषीकुमारी शर्मा थापा, कैलाली
जानकी बम ऐर, बैतडी
निर्मलादेवी साउद, डोटी (पिछडिएको क्षेत्र)

खासआर्य पुरुष

राजेन्द्र सिंह राउव, कञ्चनपुर
धर्मराज पाठक, कैलाली

दलित

हिरा सार्की, कञ्चनपुर

थारु

कोइली देवी चौधरी