अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज दुई खेल

 ए डिभिजन लिग : आज दुई खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । 

दुवै खेल दशरथ रंगशालामा हुनेछन् । आजको पहिलो खेलमा दिउँसो २ बजे नेपाल पुलिस क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । 

त्यस्तै साँझ ६ बजे हुने खेलमा हिमालयन शेर्पाले थ्रि स्टार क्लबको सामना गर्नेछ ।