अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै


काठमाडौँ-किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज इरानसँग प्रतिष्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो । 

नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ । नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ ।