काठमाडौँ-न्यायपरिषद्को बैठक आज बस्ने भएको छ । न्यायपरिषद्को बैठक अपराह्न १ बजे बस्ने भएको हो ।
उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको बताइएको छ ।
हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।

प्रतिक्रिया