काठमाडौं-सरकारले असार १४ गते (बिहीबार) सार्वजनिक बिदा दिएको छ।
इश्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजाह)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया