अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायपरिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी 

न्यायपरिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी 


काठमाडौँ-न्यायपरिषद्को बैठक आज पनि बस्ने भएको छ । सर्वोच्च अदालत  र उच्च अदालतमा न्यायाधीश नियुक्त  गर्न बैठक बस्न लागेको हो । 

हिजो बसेको बैठकमा न्यायाधीश नियुक्तिबारे कुनैपनि निर्णय भएको थिएन । आजको बैठकले न्यायाधीश नियुक्त गर्ने तयारी थरेको छ ।  

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन्। आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने बताइएको छ ।