चितवन-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आइपुग्नुभएको छ।
चितवनमा शुक्रबार हुने धान दिवसको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली चितवन आउनु भएको हो।

प्रतिक्रिया