अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ


काठमाडौं-ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सीआईबीका एसएसपी दिनेश कुमार आचार्यले जानकारी दिनुभयो।

पोखरेल समर्जिङ कम्पनिका तत्कालिन प्रमुख हुन्। महर्जन नक्कली मोही भएको प्रहरीले स्रोतले जानकारी दियो।