काठमाडौं-ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन्।




प्रतिक्रिया