अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिनामंगलमा शंकास्पद वस्तु भेटियो, वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइयो

सिनामंगलमा शंकास्पद वस्तु भेटियो, वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइयो


काठमाडौँ-काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । 

सिनामंगल पुल नजिकको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । 

वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले बताएको छ ।