अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंक २६ औँ वर्षमा

एनआईसी एशिया बैंक २६ औँ वर्षमा


काठमाडौं-एनआईसी एशिया बैंक २६ वर्षमा प्रवेश गरेको छ।

२६औँ वर्ष प्रवेशका अवसरमा बैंकले ‘देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै’ २६औँ वार्षिकोत्सव मनाउन गइरहेको बताएको छ।

यस अवसरमा बैंकले समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

साथै, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट’ पनि बैंकले गरेको छ।

Skip This