अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरणविरुद्ध राष्ट्रिय युवा संघले मसाल जुलुस  निकाल्दै

सुन प्रकरणविरुद्ध राष्ट्रिय युवा संघले मसाल जुलुस  निकाल्दै


काठमाडौं-नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले १५० केजी सुन प्रकरणबारे आज मसाल जुलुस निकाल्ने भएको छ।

सरकारी संयन्त्रको सेटिङमै भारी परिमाणमा अवैध सुन आयात गरिएको र त्यसमा सरकारमा रहेकाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै युवा संघले मसाल जुलुस निकाल्न लागेको बताएको छ।

आज साँझ ६ बजे नयाँ बानेश्वरमा जुलुस निकाल्न लागिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिनु भयो।

Skip This