अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा  

प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा  


काठमाडौँ-सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गरेको छ ।

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बर, लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

Skip This