काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ तय भएको छ ।
यस्तै आलु रातोको ३० रुपैयाँ, प्याज सुकेको भारतीयको ६५ रुपैयाँ, काउली स्थानीयको ४०, मुला रातोको २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया