विराटनगर- कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.राजेन्द्र अधिकारी नियुक्त हुनु भएको छ ।
आज बसेको प्रदेश मन्त्रि परिषदको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।
झापा विर्तामोड वडा नं ६ का अधिकारीलाई नियुक्त गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।




प्रतिक्रिया