अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ


सुर्खेत-कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले शपथ ग्रहण लिनुभएको छ।

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाललाई शपथ ग्रहण गराउनु भएको हो।

Skip This