अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काँग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौं- आजको प्रतिनिधीसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
काँग्रेसको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले संसदमा निणर्याथ प्रष्तुत गर्दा हुन्छ भन्ने पक्षका साँसदको बहुमत देखिएकोले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको छ ।