अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देशको अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा सबैको भूमिका छ: अर्थशास्त्री थापा

देशको अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा सबैको भूमिका छ: अर्थशास्त्री थापा


काठमाडौं-अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार, अर्थशास्त्री सूर्य थापाले देशको अर्थतन्त्र वर्तमान अवस्थमा आउनुमा सम्पूर्ण पक्ष जिम्मेवार रहेको बताउनु भएको छ।

बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा बोल्दै अर्थशास्त्री थापाले अर्थतन्त्र हालको अवस्थामा आउनुमा राष्ट्र बैंक, सरकार, निजी क्षेत्र सबैको भूमिका रहेको बताउनु भएको हो।

अर्थशास्त्री थापाले भन्नुभयो, ‘अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा कुनै एक पक्षलाई मात्र दोष लगाउन मिल्दैन, यसमा सरकारी नीजि क्षेत्र समग्र पक्षको भूमिका बराबर छ। सबै मिलेर हालको समस्याको समाधान गर्नुपर्छ।’