अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेसँग सत्ता समिकरणको सहमति भएपछि कांग्रेसले बालायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एमालेसँग सत्ता समिकरणको सहमति भएपछि कांग्रेसले बालायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौँ-नेकपा एमालेसँग सत्ता समिकरणको सहमति भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने भएको हाे ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।