काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वर स्थित ल्होत्से हलमा केहीबेर अघि सुरु भएको बैठकलाई अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ ।
अध्यक्ष ओलीले विकसित घटनाक्रमका बारेमा साँसदहरुलाई जानकारी गराउदै हुनुहुन्छ ।


प्रतिक्रिया