अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा पाँचौँपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

संसद्‌मा पाँचौँपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ।

उहाँले पाचौँ पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो। नेकपा एमाले लगायतका दलले साथ छोडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नु भएको हो । उहाँले यो पटक संसदबाट विश्वासको मत नपाउने निश्चित छ।