अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादीका स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु एमालेमा प्रवेश

माओवादीका स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु एमालेमा प्रवेश


काठमाडौं-नेकपा माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

खैजुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो। बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले डा. सङ्गमलाई पार्टीमा स्वागत गर्नुभएको हो।