अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सरूमारानी गाउँपालिका अध्यक्षमा वसन्त जिसी

एमाले सरूमारानी गाउँपालिका अध्यक्षमा वसन्त जिसी


प्यूठान-नेपाल कम्युनिस्ट पार्टी एमाले प्यूठानको सरूमारानी गाउँपालिका कमिटी अध्यक्षमा वसन्त जिसी चयन हुनुभएको छ। गाउँपालिकाको दोस्रो अधिवेशनबाट जिसीलाई सर्वसम्मत चयन गरिएको हो।

यसैगरी उपाध्यक्षमा उमबहादुर खाम्चा, सचिवमा टीकाराम पल्ली र उपसचिवहरू वसन्ता खड्का, भीम मर्साङगीसहित ६३ सदस्यीय चयन गरिएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज सूर्य थापाले जानकारी दिनुभयो।

नेता थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।